October 27, 2024, Sunday
KN hd tv

नेकपा नेता जनार्दन शर्मालाई कोरोना पुष्टि

काठमाडौं–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटि सदस्य जनार्दन शर्मालाई कोरोना संक्रमण भएको छ।

उनले आज सामाजिक सञ्जाल फेसबुकमार्फत् कारोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको जनाएका हुन्।

शर्माले केही दिनयता आफूसँग सम्पर्कमा आएकाहरुलाई सतर्क रहन र कुनै समस्या देखिएमा कोरोना परीक्षण गरी ढुक्क रहन आग्रह गरेका छन्।

शीर्ष समाचार

धेरै पढिएको