बैकिङ कसुर मुद्दाका फरार अभियुक्त पक्राउ
- Khabar Nirantar
- २०७७ श्रावण ११
काठमाडौँ – बैकिङ कसुर मुद्दाका फरार अभियुक्तलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको छ । अदालतबाट कसुर सजाय भई फरार रहेका राजेन्द्र कुमार महर्जन कलंकीबाट पक्राउ परेका हुन् ।
कलंकी घर भई ललितपुर महालक्ष्मी नगरपालिका–४ इमाडोल बस्दै आएका महर्जनविरुद्ध उच्च अदालत पाटनले २०७६ माघ २० गते बैकिङ कसुरमा दोषी ठहर गरेको थियो ।
अदालतले १० दिन कैद र १५ लाख ७५ हजार रुपैयाँ जरीवाना सुनाएलगत्तै महर्जन फरार भएका थिए । कलंकीमा लुकिछिपी बसिरहेको अवस्थामा महर्जनलाई पक्राउ गरिएको ब्यूरोका प्रमुख सहकुल थापाले बताए ।
शीर्ष समाचार
- प्रहरीसम्बन्धी विधेयक संसदको आगामी अधिवेशनबाट पारित हुन्छ : गृहमन्त्री लेखक
- हर्क साम्पाङले उपप्रमुख हुँदाहुँदै वडाध्यक्षलाई दिए कार्यवाहक
- यी हुन् ‘जटिल डेङ्गु’ निम्त्याउन सक्ने पूर्व संकेत
- लेबनानमा इजरायली आक्रमण तीव : प्रधानमन्त्री नेतान्याहू भन्छन्, ‘हिजबुल्लाहमाथि दया गरिँदैन’
- भारतमा तीन विमान र एउटा रेलमा बम राखिएको सूचना
धेरै पढिएको
-
भिरबाट ढुङ्गा खसेर बसमा लाग्दा बालिकाको मृत्यु
२०८१ आश्विन २७ -
कालिया खोलामा पुल र आसपास सडक कालोपत्र नहुँदा समस्या
२०८१ आश्विन २८
प्रतिकृया दिनुहोस्