नेपाली कांग्रेसको प्रचार विभाग प्रमुखमा विश्वकर्मा

नेपाली कांग्रेसको सुचना, संचार तथा प्रचार विभाग प्रमुखमा केन्दीय सदस्य मिन बहादुर विश्वकर्मा नियुक्त भएका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विश्वकर्मालाई शुक्रबार प्रमुखमा नियुक्त गरेका हुन् । दलित संघको पूर्व केन्द्रीय अध्यक्ष तथा पुर्व सांसद विश्वकर्मालाई प्रवक्ताको समेत जिम्मेवारी दिइएको छ । सभापति देउवाले पार्टीको विरुद्ध भईरहेको गलत प्रचारलाई चिर्र्दै प्रवक्ताको समेत काम गर्नु भनेर भन्नुभको छ, सभापतिको भनाई उदृत गर्दै स्रोतले भन्यो ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा