यूकेमा बढ्यो कोराना संक्रमण, ओमिक्रोनको संख्या पनि बढ्दो

एजेन्सी – पछिल्लो समय यूकेमा कोरोना संक्रमणदर बढिरहेको छ । बुधवार यूकेमा ७८ हजार जनाभन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोभिड महामारी सुरु भएयता एकैदिन पुष्टि भएका सङ्क्रमितको यो सर्वाधिक सङ्ख्या भएको जनाइएको छ । त्यसैगरी कोरोनाको नयाँ भेरिन्ट ओमिक्रोन पनि तीव्र गतिमा फैलिरहेको छ । दुई दिनभित्रै सङ्क्रमितको सङ्ख्या दोबर भएको जनाइएको छ ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा