नेपाली कांग्रेसद्वारा महाधिवेशनस्थल बुकिङ

सक्तारुढ दल नेपाली कांग्रेसले आफ्नो १४ र्औं महाधिवेशनका लागि महाधिवेशन स्थल बुकिङ गरेको छ । मंगलबार नेपाली कांग्रेसले मंसीर ९ देखी १३ सम्मका लागि काठमाडौं स्थित भृकुटीमण्डप र राष्ट्रिय सभा गृह बुकिङ गरेको हो । पार्टी मुख्य सचिव कृष्ण पौडेलले महाधिवेशनका लागि महाधिवेशन स्थल ब्ुकिङ गर्ने काम भएको जानकारी दिए । केही दिन अघि बसेको केन्द्रीय समिति बैठकले तल्लो तह सहित सबै तहको निर्वाचन कार्यतापलिका सार्वजनिक गरेको थियो । कांग्रसेले निर्वाचन निर्देशिका र बांकी रहेको क्रियाशील सदस्यता विवाद बुधबार सम्म टुंगो लगाउने जनाएको छ ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा