एमाले वारियतमा बादल तेस्रो स्थानका उपाध्यक्ष

तेस्रो वरियतामा रहेका उपाध्यक्ष युवराज ज्ञवालीलाई प्रदेश र स्थानीय तह संयोजन तथा चौथोमा रहेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले राजनीतिक समन्वय संयोजनको जिम्मा पाएकी छन्।

वरियताको पाँचौं स्थानमा रहेका अर्का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले कूटनीतिक सम्बन्ध र राष्ट्रिय सुरक्षाको जिम्मा पाएका छन्। एमालेमै रहेका पुराना नेताहरुभन्दा बादलको स्थान वरियतामा अगाडि रहेको छ। वरियतामा विष्णु पौडेल, सुवास नेम्वाङ तथा शंकर पोखरेल बादलभन्दा पछाडि रहेका छन्।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा