एमाले कार्यदलको बैठक स्थगित, केके भयो सहमति ?

काठमाडौं – नेकपा एमाले विवाद समाधानका लागि गठित कार्यदलको बैठक फेरि बस्नेगरि सकिएको छ ।

सिंहदरबारस्थित अर्थमन्त्रालयमा बसेको बैठक सकारात्मक भएको कार्यदलका सदस्यहरुले प्रतिक्रिया दिएका छन् । बैठकपछि बोल्दै ओली पक्षका नेता एवम् कार्यदल सदस्य सुवास नेम्वाङले बैठक सकारात्मक भएको जानकारी दिए ।

‘आजै निष्कर्षमा पुग्ने प्रयास हुन्छ । बाहिरी चर्चाको पछाडी नलागौँ । वार्ता सकारात्मक हुन्छ ।’ उनले भने ।

यसैगरी बैठकपछि दुवै पक्षका नेताहरु आन्तरिक छलफलमा जुटेका छन् ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा