October 19, 2026, Monday
KN hd tv

आज मन्त्रिपरिषदको बैठक बस्दै

काठमाडौं –  आज (बुधबार) मन्त्रिपरिषदको बैठक बस्दै छ । बैठक अहिले बिहान १० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने एक मन्त्रीले जानकारी दिएका छन् ।

उनका अनुसार आज बस्ने लागेको मन्त्रिपरिषद नियमित अन्तर्गत हो । स्थानीय तहको निर्वाचनको मुखमा बस्न लागेको मन्त्रिपरिषद बैठकले केही महत्वपूर्ण निर्णय गर्ने अनुमान गरिएको छ ।

शीर्ष समाचार

धेरै पढिएको