December 1, 2023, Friday
२०८० मंसिर १५, शुक्रबार
KN hd tv

मन्त्रालय भागबण्डा आज टुंगिने

मन्त्रीमण्डल पुर्नगठनको विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार बेलुका सक्तारुढको दलको बैठक आह्वान गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बेलुका बस्ने बैठककले मन्त्रालय भाबण्डाको अन्तिम टुंगो लगाउने भएको छ । स्रोतका अनुसार नपाली कांग्रेस उपसभापति पूर्ण बहादुर खड्काको नेतृत्वमा सरकारमा सहभागि हुने भएको छ । खड्काले अर्थ वा गृह मन्त्रालय सहित उपप्रधानमन्त्री पाउने भएका छन् । कांगेसले ९ वटा मन्त्रालयमा आफ्नो दाबी राखेको भए पनि ८ मन्त्रालय दिन प्रधानमन्त्री तयार छन् । माओवादीले प्रधानमन्त्री सहित ५ मन्त्रालय राख्ने छ । रास्वपालाई राज्य सहित तीन, एकिकृत समाजवादीलाई राज्य सहित तीन र जसपालाई दुई मन्त्रालय दिने तयारी छ । प्रधानमन्त्री सचिवालय स्रोतका अनुसार आज बेलुकाको बैठकले मन्त्रालय भागबण्डा टुंग्याएर सोमबार मन्त्रीपरिषद पुर्नगठन गर्ने तयारी छ ।

शीर्ष समाचार

धेरै पढिएको