काठमाडौँ : नेकपा (एमाले)को महासचिवमा शंकर पोखरेल निर्वाचित भएका छन्।
पोखरेलले १२२८ मत ल्याउँदै महासचिवमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी सुरेन्द्र पाण्डेले ९९९ मत ल्याएका छन्।
अध्यक्षमा केपी शर्मा ओली भारी मतले विजयी भइसकेका छन् । यसपटक ओलीसँग ईश्वर पोखरेल प्यानलै बनाएर प्रतिस्पर्धामा उत्रिएका थिए ।

