दसैँ बिदामा पनि आपतकालीन श्रम स्वीकृति

काठमाडौँ : सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूका लागि आपतकालीन श्रम सेवालाई निरन्तरता दिएको छ।वैदेशिक रोजगार विभागले आकस्मिक अवस्थामा परेका श्रमिकलाई विशेष व्यवस्थामार्फत श्रम स्वीकृति प्रदान गर्ने व्यवस्था गरेको हो .विभागका महानिर्देशक कमलप्रसाद भट्टराईले भने, ‘जसलाई आपत् पर्छ, उनीहरूका लागि श्रम स्वीकृति दिने व्यवस्था मिलाएका छौँ। यसका लागि विशेष संयन्त्र पनि बनाइएको छ।’यो सेवाबाट आकस्मिक परिस्थितिमा रोकिएको रोजगार प्रक्रियालाई सहज बनाउने उद्देश्य लिएको विभागले जनाएको छ ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा