काठमाडौं – सत्तारुढ गठबन्धन घटक नेकपा (एकीकृत समाजवादी)ले यथास्थितिमा बजेट पारित हुन नदिने निर्णय गरेको छ । सिंहदरबारमा बसेको संसदीय दलको बैठकले यसबारे गठबन्धनमा छलफल गर्ने साथै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्थमन्त्री डा. प्रकाशशरण महतलाई पनि जानकारी गराउने निर्णय गरेको हो ।
बजेट यथास्थितिमा पारित हुन नदिने सत्तारुढ घटक एकीकृत समाजवादीको निर्णय
Previous article

