काठमाडौं – नेकपा एमालेले उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा चार जनालाई आजै सरकारमा पठाउने भएको छ ।
नेकपा एमालेका एक नेताकाअनुसार पौडेलसहित ज्वाला साह, राजेन्द्रकुमार राई, दामोदर भण्डारीलाई सरकारमा पठाउने तयारी गरेको छ । आजै शपथ गराउने तयारी गरेको भए पनि पार्टीले अन्तिम निर्णय भने गरेको छैन ।
एमालेका विष्णु पौडेलको नेतृत्वमा चार जनालाई सरकारमा पठाउने
- Tags
- राजनीति
