आज एकीकृत समाजवादीको पहिलो पोलिटब्युरो बैठक बस्दै

काठमाडौं –  नेकपा (एकीकृत समाजवादी) को पोलिटब्युरो बैठक आज पहिलो पटक बस्दैछ ।

काठमाडौंको एक पार्टी प्यालेसमा ११ बजेपछि बस्ने बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले संसदबाट अनुमोदन भएको एमसीसीबारे जानकारी गराउने कार्यक्रम रहेको नेता जीवनराम श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार त्यसको अलवा पछिल्लो विकसित राजनीतिक घटनाक्रम, स्थानीय तह निर्वाचन लगायतका विषयमा छलफल हुनेछ ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा