धुलिखेल जिपलाइनकाे मज्जा लिदै प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ धुलिखेल जीपलाइनमा रमाएका छन् ।

रिफ्रेस हुन परिवारसहित धुलिखेल पुगेका प्रचण्डले जिपलाइन खेलको अनुभव लिएका हुन् ।

साहसिक गतिविधिमा आफूलाई रुचि लाग्ने बताउँदै प्रचण्डले जिपलाइनको निक्कै मज्जा लिएको बताए ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा