गायक रवि ओडविरुद्ध श्रीमतीले दिइन् वैवाहिक बलात्कारको जाहेरी
- Khabar Nirantar
- २०८० चैत्र २३
काठमाडौं । नेपाल आइडल सिजन–२ का बिजेता रवि ओडविरुद्ध श्रीमतीले वैवाहिक बलात्कारको जाहेरी दिएकी छिन् ।कञ्चनपुरको इलाका प्रहरी कार्यालय झलारीमार्फत उनकी श्रीमतीले ३-४ दिनअघि वैवाहिक बलात्कारसम्बन्धी जाहेरी दिएकी हुन् ।
ओडविरुद्ध उनको श्रीमतीले वैवाहिक बलात्कारको जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक चक्रराज जोशीले जानकारी दिए । उजुरीपछि ओडविरुद्ध पक्राउ पुर्जी समेत जारी भइसकेको उनले बताए । उनले हाल उनको श्रीमतीको मेडिकलको प्रक्रिया भइरहेको र अनुसन्धान सुरु भइसकेको पनि बताए ।
शीर्ष समाचार
- प्रहरीसम्बन्धी विधेयक संसदको आगामी अधिवेशनबाट पारित हुन्छ : गृहमन्त्री लेखक
- हर्क साम्पाङले उपप्रमुख हुँदाहुँदै वडाध्यक्षलाई दिए कार्यवाहक
- यी हुन् ‘जटिल डेङ्गु’ निम्त्याउन सक्ने पूर्व संकेत
- लेबनानमा इजरायली आक्रमण तीव : प्रधानमन्त्री नेतान्याहू भन्छन्, ‘हिजबुल्लाहमाथि दया गरिँदैन’
- भारतमा तीन विमान र एउटा रेलमा बम राखिएको सूचना
धेरै पढिएको
-
भिरबाट ढुङ्गा खसेर बसमा लाग्दा बालिकाको मृत्यु
२०८१ आश्विन २७ -
कालिया खोलामा पुल र आसपास सडक कालोपत्र नहुँदा समस्या
२०८१ आश्विन २८
प्रतिकृया दिनुहोस्