नेपालले नामिबियालाई दियो १८१ रनको लक्ष्य, कुशलको अर्धशतक
- Khabar Nirantar
- २०८० फाल्गुन १८
काठमाडौं । नेपालले त्रिकोणात्मक टी–२०आई सिरिजअन्तर्गत आफ्नो तेस्रो खेलमा नामिबियालाई १८१ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १८० रन बनाएको हो ।
नेपालका लागि कुशल मल्लको अर्धशतक मद्दतमा नेपालले १८० रनको लक्ष्य दिएको हो । उनी ५५ रनमा नट आउट रहे । त्यस्तै आरिफ सेखले महत्वपूर्ण ३१ रन बनाएका थिए भने गुलशन झाले २६, अनिल शाहले २३, दिपेन्द्र सिंह ऐरीले १६, कप्तान रोहित पौडेलले १०, कारण केसीले ७ रन बनाएका थिए ।
शीर्ष समाचार
- कोशी प्रदेश सांसद निर्मला लिम्बूले रोजिन् अशोक राई नेतृत्वको जसपा
- सभामुखसँग पनि नीति तथा कार्यक्रम मात्रै प्रस्तुत गर्न दिने कांग्रेसको अडान
- जीबी राईको राहदानी रद्द गर्न प्रहरीको पत्राचार
- उपेन्द्रजीको पार्टी फुटाइयो, राजीनामा नदिएको भए गलहत्याएर निकालिन्थ्यो : माधव नेपाल
- आउँदो मनसुनमा सरदरभन्दा बढी पानी पर्ने सम्भावना
धेरै पढिएको
-
काठमाडौंको वायु अझै अस्वस्थ
२०८१ बैशाख २३ -
जनकपुरमा पेस्तोल देखाएर दिउँसै लुटियो सहकारीको ८० लाख
२०८१ बैशाख २४
प्रतिकृया दिनुहोस्