नीति तथा कार्यक्रम पारित, सोमबार बजेट

आर्थिक वर्ष २०८० । ०८१ को नीति तथा कार्यक्रम संसदबाट बहुमतले पारित भएको छ । सांसदहरुले उठाएका प्रश्नको शनिबार प्रधानमन्त्री पुष्पकमल दाहालले जवाफ दिएपछि सदनमा निर्णयार्थ पेश भएको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो । सो क्रममा सक्तारुढ दलले राखेको संसोधन प्रस्ताव फिर्ता लिइएको थियो भने विपक्षी दलका प्रस्ताव बहुमतले अस्विकृत भएका थिए । नीति तथा कार्यक्रमलाई टेकेर अब सरकारले सोमबार संसदमा आर्थिक वर्ष २०८० । ०८१ का लागि बजेट पेश गर्नेछ ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा