नागरीकता विधेयक प्रमाणीकरण गर्न सरकारको आग्रह

सरकारले नागरीकता विधेयक प्रमाणीकरण गर्न सरकारसँग आग्रह गरेको छ । शुक्रबार बसेको मन्त्रीपरिषद बैठकले यसअघि संघीय संसदबाट पारित विधेयक प्रमाणीकरण गर्न राष्ट्रपति रामचन्द्र पौडेललाई आग्रह गर्ने निर्णय गरेको हो । अघिल्लो संसद हुँदैमा पारित भएको विधेयक सच्याउनु पर्ने भन्दै तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले रोकेकी थिइन् ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा