October 22, 2024, Tuesday
KN hd tv

२४ घण्टामा उपत्यकामा थप ६२ जना कोरोना संक्रमित पुष्टि

काठमाडौं – बुधबार काठमाडौं उपत्यकामा ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ५७ जना र ललितपुरमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयले संक्रमितको ठेगाना खुलाएको छैन ।

शीर्ष समाचार

धेरै पढिएको