September 7, 2024, Saturday
KN hd tv

अलास्कालाई केन्द्रविन्दु बनाएर ७.८ म्याग्नीच्यूडको भूकम्प

वासिङ्टन- संयुक्तराज्य अमेरिकाको अलास्कालाई केन्द्रविन्दु बनाएर ७.८ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्भेका अनुसार उक्त भूकम्प अलास्काको दक्षिणी भेगमा स्थानीय समय अनुसार अपराह्न २.१२ बजे आएको थियो।

भूकम्प जमिनको सतहबाट करिब १० किलोमिटर गहिराईमा आएको थियो। उक्त भूकम्पका कारण कुनै जनधनकाे क्षति भएकाे बारेमा विवरण प्राप्त भइसकेकाे छैन।

शीर्ष समाचार

धेरै पढिएको