कोभिड–१९ बाट विदेशमा १६० नेपालीको मृत्यु
- Khabar Nirantar
- २०७७ श्रावण ४
काठमाडौं – विश्वभर महामारीको रूपमा फैलिएको कोभिड–१९ बाट विदेशमा १६० नेपालीको मृत्यु भएको छ ।
गैरआवासीय नेपाली सङ्घका अनुसार बितेका सात दिनमा कतारमा आठ, कुवेतमा तीन र संयुक्त अरब इमिरेट्समा पाँच जनाको मृत्यु भएको छ ।
शनिबार साँझसम्म विश्वका विभिन्न १४ मुलुकमा १६० नेपालीको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको जनाउँदै सङ्घले २८ हजार ६८१ जना अर्थात् ९३ प्रतिशत सङ्क्रमणमुक्त भएका बताएको छ ।
शीर्ष समाचार
- बिरामीको मृत्यु भएपछि मेडिसिटी अस्पतालविरुद्ध मुद्दा दायर, पाँच करोड क्षतिपूर्ति माग
- भारत र चीनबीच सिमानामा गस्तीसम्बन्धी सम्झौता
- शेयर बजार परिसूचक नेप्से २५ अङ्कभन्दा धेरैले बढ्यो
- कर्णालीका ७९ मध्ये ४८ वटा पालिका आधारभूत अस्पतालविहिन
- संसदीय समितिलाई सभामुखको निर्देशन : आउँदो अधिवेशनमा सबै विधेयक पेश गर्नू
धेरै पढिएको
-
भिरबाट ढुङ्गा खसेर बसमा लाग्दा बालिकाको मृत्यु
२०८१ आश्विन २७ -
कालिया खोलामा पुल र आसपास सडक कालोपत्र नहुँदा समस्या
२०८१ आश्विन २८ -
भारतमा तीन विमान र एउटा रेलमा बम राखिएको सूचना
२०८१ आश्विन २८
प्रतिकृया दिनुहोस्