प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं – आज प्रतिनिधि सभाको बैठक बस्दै छ ।

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो १ बस्ने बैठकको कार्यसूची तय भएको छ ।

आजको बैठकमा राज्यमन्त्री नियुक्तिको पत्र पढेर सुनाउने, प्रधानमन्त्रीले निर्वाचन आयोगको वार्षिक प्रतिवेदन २०७६/७७ पेश गर्ने साथै सभामुखले शोक प्रस्ताव पारित गर्ने कार्यसूची तय भएको छ ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा