October 17, 2026, Saturday
KN hd tv

प्रधानमन्त्री प्रचण्ड र मुख्यमन्त्री अधिकारीबिचको भेटवार्ता

काठमाडौं – गण्डकी प्रदेशका नव नियुक्त मुख्यमन्त्री खगराज अधिकारीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गरेका छन् ।

भेटमा गण्डकी प्रदेशमा सरकार विस्तार, दलीय भागबण्डा र विश्वासको मत लिने तयारीका विषयमा छलफल भएको बालुवाटार स्रोतले जानकारी दिएको छ ।

अधिकारीले ६० सदस्यीय प्रदेशसभामा एमालेका २२, माओवादी केन्द्रका ८, राप्रपाका २ र स्वतन्त्र सांसद गरी ३३ सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्ति भएका थिए ।

शीर्ष समाचार

धेरै पढिएको