प्रि-ओपन सेसनमा ४.६१ अंकले बढ्यो नेप्से सूचक
प्रि-ओपन सेसनमा ४.६१ अंकले बढ्यो नेप्से सूचक
त्यस्तै, प्रि–ओपन सेसनमा १ करोड १३ लाख रुपैयाँभन्दा धेरैको कारोबार पनि भएको छ। यसक्रममा ४० कम्पनीको १९ हजार ८२४ कित्ता सेयर खरिदबिक्री भएको छ।
२१ वटा कम्पनीको मूल्य बढेको छ भने १२ वटाको मूल्य घटेको छ। अन्य कम्पनीको मूल्य भने तलमाथि भएको छैन।
#नेप्से
प्रतिकृया दिनुहोस्