दलित सहमहामन्त्रीमा स्नेही विजयी: ४८२१ मतसहित कांग्रेस कार्यसमितिमा
- Khabar Nirantar
- २०८३ आश्विन २९
काठमाडौँ । नेपाली कांग्रेस महाधिवेशनअन्तर्गत दलित कोटाको सहमहामन्त्री पदमा प्रकाश रसाइली स्नेही विजयी भएका छन् । सदर ६७३७ मतमध्ये उनले ४८२१ मत पाएका हुन् ।
निर्वाचन समितिका अनुसार मानबहादुर नेपालीले ११२१ र नरेन्द्र पासवानले ७९६ मत पाए । फराकिलो मतान्तरको यो जितसँगै स्नेही कांग्रेसको नयाँ कार्यसमितिमा सहमहामन्त्रीका रूपमा प्रवेश गरेका छन् ।
दलित समुदायको प्रतिनिधित्वका हिसाबले यो नतिजालाई महत्त्वपूर्ण मानिएको छ ।
शीर्ष समाचार
- टेलिकमको नयाँ प्रिपेड सिम अब हुलाकमार्फत घरमै, यस्तो छ अनलाइन आवेदन दिने प्रक्रिया
- कांग्रेस महाधिवेशन: १५ पदाधिकारीको छिनोफानो, गगन थापाको सभापतित्वमा नयाँ टिम निर्माण
- भारत भ्रमण सम्पन्न गरी काठमाडौँ फर्किए गृहमन्त्री सुधन गुरुङ, अमित शाहसँग भेटवार्ता
- ३० प्राविधिक प्रहरी जवानको सहायक हवलदारमा बढुवा सिफारिस, को-को परे सूचीमा ?
- आजको मौसम : मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह

प्रतिकृया दिनुहोस्