राष्ट्रिय सभाको बैठक आज ११ बजे बस्ने

काठमाडौँ – राष्ट्रिय सभाको बैठक पनि बिहान ११ बजे सुरु हुने भएको छ।

हिजो बिहान ११ बजेका लागि निर्धारित बैठक सूचना निकालेर आजका लागि सारिएको थियो।

आजको बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथिको छलफल सुरु हुनेछ।

त्यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमणबारे जानकारी गराउने तयारी छ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा