काठमाडौँ । सरकारले जुगल हिमश्रृङ्खला अन्तर्गत हिमचुली पर्वतारोहणका लागि खुला गर्ने निर्णय गरेको छ ।
आज (मंगलबार) बसेको मन्त्रिपरिषद् बैठकले पाँच वर्षका लागि निःशुल्क रुपमा आरोहण गर्ने अनुमति दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन् ।
जुगल हिमालमा पाँच बर्ष निःशुल्क आरोहण गर्न दिने सरकारको निर्णय
Previous article

