मन्त्रिपरिषद बैठक सिंहदरबारमा जारी

काठमाडौं – मन्त्रिपरिषदको बैठक सिंहदरबारमा चलिरहेको छ । बैठकमा मन्त्रालयका नियमित एजेण्डा लगायतका विषयमा छलफल भइरहेको स्रोतले जानकारी दिएको छ । सरकारको न्युनतम साझा कार्यक्रम र समसामयिक विषयम निर्णय लिनका लागि बैठक बसेको हो ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पुस १० गते प्रधानमन्त्री पदको शपथ ग्रहण गरेका थिए । सोही दिन उनले आफ्नो नेतृत्वमा आठ सदस्यीय मन्त्रिपरिषद गठन गरेका थिए ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा