सुनसरी–१ मा गोमा तामाङको अग्रता

काठमाडौं– प्रतिनिधि सभा सदस्य तर्फको चुनावमा सुनसरी–१ मा रोचक प्रतिस्पर्धा देखिएको छ।

केही समय अघिसम्म जनता समाजवादीका नेता अशोक कुमार राईले अग्रता लिएका थिए भने अहिले राष्ट्रिय स्वत्रन्त्र पार्टीकी नेतृ गोमा तामाङ अगाडि लागेकी छन्। 

८६ हजार ४१२ मत गणना हुँदा गोमाले १४ हजार ४२६ मत पाएकी छन् भने अशोकले १४ हजार २०८ मत प्रप्त गरेका छन्। मतगणना जारी रहेको छ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा