चितवन-२ मा रविले पाए ३२ मत, एमालेको अग्रता कायमै

काठमाडौँ- चितवन क्षेत्र नम्बर २ मा नेकपा एमालेको अग्रता कायमै छ।

पछिल्लो विवरण अनुसार नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले अग्रतालाई कायमै राखेका छन् ।

पोखरेलले २०७ मत ल्याउँदा नेपाली कांग्रेसका उमेश श्रेष्ठ १२६ मत ल्याउँदै पछ्याइरहेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ३२ मत ल्याएका छन् ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा