गण्डकीका तीन जिल्लामा ओलीले चुनावी सभालाई सम्बोधन गर्ने

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज (सोमबार) तीन जिल्लामा आयोजना हुने चुनावी आमसभालाई सम्बोधन गर्ने भएका छन् ।

अध्यक्ष ओलीले गण्डकी प्रदेशका कास्की, बागलुङ र स्याङ्जामा आयोजना हुने आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ । आमसभाका लागि ओली आज बिहान पोखरा जाँदैछन् ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा