राष्ट्रपति वाइडेन : राजनीतिक हिंसाको विरोधमा अमेरिकी एकजुट हुनुपर्छ

न्युयोर्क- अमेरिकी राष्ट्रपति जो वाइडेनले अमेरिकीहरू ‘राजनीतिक हिंसा र मतदातामाथिको धम्की’को विरोधमा एकजुट हुनुपर्ने बताएका छन्।

राष्ट्रपति वाइडेनले अर्को हप्ताको मध्यावधि चुनावअघि रिपब्लिकन चरमपन्थी गतिविधि वृद्धि हुने चेतावनी दिएका हुन्।

‘हामीले राजनीतिक हिंसा र मतदाता धम्कीविरुद्ध भारी आवाज उठाउनुपर्दछ’, वाइडेनले एक टेलिभिजन भाषणमा भनेका छन्।

अमेरिकामा ८ नोभेम्बर मध्यावधि निर्वाचन हुँदैछ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा