एमाले घोषणापत्र : स्यानिटरी प्याड किन्न महिलालाई वार्षिक १५०० रुपैयाँ

काठमाडौं– नेकपा एमालेले महिनावरी हुने महिलालाई स्यानिटरी प्याड खरिदका लागि वार्षिक १ हजार ५०० उपलब्ध गराउने घोषणा गरेको छ।

मंगलबार जारी गरिएको चुनावी घोषणापत्रमा एमालेले महिनावारी हुने उमेर समुहका देशभित्रका सम्पूर्ण महिलाका लागि स्यानिटरी प्याड वा अन्य वैकल्पिक साधन खरिदको लागि वार्षिक १ हजार ५०० सय उपलव्ध गराउँने प्रतिबद्धता जनाएको छ।

होटल याक एन्ड यतिमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीको हातको पञ्जा ‘स्क्यान’ गरेर घोषणापत्र सार्वजनिक गरिएको थियो। त्यसक्रममा घोषणापत्रको विशेषता सार्वजनिक गरिएको थियो।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा