एमालेले गर्‍यो पाँच वर्षमा २५ लाख रोजगारी दिने प्रतिवद्धता

काठमाडौं— नेकपा (एमाले)ले अगामी पाँच वर्षमा २५ लाख रोजगारीको प्रतिबद्धता गरेको छ। 

एमालेले संघ र प्रदेशको चुनावका लागि मंगलबार सार्वजनिक गरेको घोषणापत्रमा यस्तो प्रतिबद्धता व्यक्त गरेको हो। 

जसमा वार्षिक पाँच लाखका दरले पाँच वर्षमा २५ लाख रोजगारी दिने उल्लेख छ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा