काठमाडौंमा भूकम्पको धक्का महसुस

काठमाडौं – काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । बुधबार अपरान्ह ३ बजेर ८ मिनेट जाँदा धक्का महसुस गरिएको हो ।

काठमाडौं पश्चिम केन्द्रविन्दू भएर ५ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का नेपालसँग भारत र चीनमा पनि महसुस गरिएको जनाइएको छ । यससम्बन्धी विस्तृत विवरण आउन बाँकी रहेको केन्द्रले जनाएको छ ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा