काठमाडौं – शेयर बजार सोमबार बन्द हुने भएको छ । आज (सोमबार) बडादशैंको पहिलो दिन अर्थात् घटस्थापनाको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।
सोही कारण नेप्से बन्द हुने भएको हो । अब बजार मंगलबार बिहान ११ बजे मात्र खुल्ने छ ।b