राष्ट्रियसभाको चार वटा विषयगत समितिमा चार जनाकै उम्मेदवारी

काठमाडौँ- राष्ट्रियसभाअन्तर्गत चार वटा विषयगत समितिमा चार जनाकै उम्मेदवारी परेको छ ।

राष्ट्रियसभा नियमावली, २०७५ को नियम १५० को उपनियम (१) बमोजिम राष्ट्रिय सभाअन्तर्गत गठित चार वटा विषयगत समितिका सभापतिको निर्वाचनका लागि ४ जनाको उम्मेदवारी परेको छ ।

जसअनुसार  दिगो विकास तथा सुशासन समितिमा प्रकाश पन्थ,  विधायन व्यवस्थापन समितिमा डा. बेदुराम भुसाल, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा मायाप्रसाद शर्मा र राष्ट्रिय सरोकार तथा समन्वय समितिमा दिल कुमारी रावल थापा (पार्वती)ले उम्मेदवारी दिएका हुन् ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा