राष्ट्रपति भण्डारीद्दारा ब्राजिलका लागि आवासीय राजदूतमा काफ्ले नियुक्त

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले ब्राजिलका लागि निर्मलराज काफ्लेलाई नेपालको आवासीय राजदूत नियुक्त गरेकी छन्।

राष्ट्रपति कार्यलयले आइतबार जारी गरेको विज्ञप्तिमा उक्त कुरा उल्लेख छ।

नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले काफ्लेलाई राजदूतमा नियुक्त गरेकी हुन्।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा