प्रि-ओपन सेसनमा नेप्से सूचक १.३६ अंकले बढ्यो

काठमाडौँ – प्रि-ओपन सेसनमा नेप्से सूचक १.३६ अंकले बढेको छ । यससँगै सूचक २११३.३५ विन्दुमा आएको छ ।

९ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ९ कम्पनीको एक हजार ३३ कित्ता सेयर कारोबार भएको छ

कुल २२ वटा कारोबार भएको हो । यस सेसनमा कुल ८ वटा कम्पनीको भाउ बढेको छ ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा