१.१७ अंकले बढ्यो प्रि-ओपन सेसनमा नेप्से सूचक

काठमाडौँ –  प्रि-ओपन सेसनमा नेप्से सूचक १.१७ अंकले बढेको छ । यस वृद्धिसँगै सूचक २१३४.१४ विन्दुमा आएको छ ।

१४ लाख ४४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ३० कम्पनीको २३ सय २३ कित्ता सेयर कारोबार भएको छ ।

यस सेसनमा कुल ४९ वटा कारोबार भएको हो । २१ कम्पनीको भाउ बढेको छ भने ७ कम्पनीको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा