आज भारतीय दूतावासमा गोली चल्दा भारतीय सुरक्षाकर्मीको मृत्यु

काठमाडौं- नेपालस्थित भारतीय दूतावासमा गोली चल्दा एक जना सुरक्षाकर्मीको मृत्यु भएको छ।

मृत्यु हुनेमा भारतीय सुरक्षाकर्मी रहेको प्रहरीको भनाइ छ। 

सोमबार दिउँसो गोली चल्दा दूतावासमा कार्यरत भारतीय सुरक्षाकर्मी वर्ष ३२ का दिपक सिंहले आफैंले बोकेको इन्सास बन्दुक चलाएर आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ। 

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा