रवि लामिछानेले राजनीतिमा लाग्न छाडे ग्यालेक्सी टिभी

काठमाडौँ- चर्चित सञ्चारकर्मी रवि लामिछानेले ग्यालेक्सी फोर के टेलिभिजनबाट राजीनामा दिएका छन्।

उनी निकट एकले उनी राजनीतिमा प्रवेश गर्न टेलिभिजनबाट राजीनामा दिएको बताए। लामिछानेले काठमाडौँको कुनै क्षेत्रबाट आगामी प्रतिनिधि सभाको चुनावमा लड्ने तयारी गरेको बताइएको छ।

 उनी कुनै दलबाट या स्वतन्त्र उम्मेदवारको रूपमा चुनावी मैदानमा जाने भन्ने टुङ्गो लाई नसकेको बताइएको छ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा