भरतपुरमा रेणुको १८ सय मतको अग्रता

काठमाडौं– भरतपुर महानगरपालिकाको मेयरमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले अग्रता बढाएकी छन्। 

जारी मतगणनाको पछिल्लो परिणामअनुसार रेणु १ हजार ८५२ मतले अघि लागेका छन्। २८ हजार ६४ मतगणना सकिँदा रेणुले एमाले उम्मेदवार विजय सुवेदी सँगको मतान्तर फराकिलो पार्दै गएकी हुन्। 

हाल दाहालले १० हजार ४४९ मत पाएकी छन् । एमालेका सुवेदीले ८ हजार ५९७ मत पाएका छन्। 

स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलले ४  हजार ६९६ मत प्राप्त गरेका छन्। उनी नेपाली कांग्रेसबाट विद्रोह गरेर स्वतन्त्र उठेका थिए। अहिले वडा नम्बर–७ को गणना भइरहेको छ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा