काभ्रेमा माओवादी १ मतले विजयी

काठमाडौं– काभ्रेको खानीखोला गाउँपालिका–१ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवारले नेकपा एमालेका उम्मेदवारलाई १ मतले हराएका छन्। 

माओवादी केन्द्रका सन्तमान थिङले एमालेका आशाराम गोलेलाई १ भोटले हराएका हुन्। 

माओवादी केन्द्रका थिङले ५ सय ४८ मत प्राप्त गर्दै वडाध्यक्ष पदमा निर्वाचित भएका छन्। 

उनका प्रतिस्पर्धि रहेका एमालेका गोलेले भने ५ सय ४७ मत ल्याए। 

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा