प्रदेश २ को नाम मधेश भएको छ । सोमबार प्रदेश सभा सचिवालयमा भएको मतदानबाट प्रदेशको नाम टुँगो लगाएको हो । प्रदेशको नाम मधेशको पक्षमा ८० जना सांसदले मतदान गरेका छन् ।
यो दुई तिहाईभन्दा बढी हो ।
प्रदेश २ अब मधेश प्रदेश
Previous article
Next article
