प्रदेश २ को स्थायि राजधानि जनकपुर

प्रदेश नम्बर २ को स्थायी राजधानी जनकपुर तोकिएको छ। आज प्रदेश सभामा मतदानबाट राजधानी टुंगो लगाइएको हो।

प्रदेश सभामा ९९ जना प्रदेश सभा सांसद उपस्थित रहेकोमा ७८ जनाले स्थायी राजधानी जनकपुरधामको पक्षमा मतदान गरेका थिए।

दुई तिहाइभन्दा बढी मतले स्थायी राजधानी जनकपुर तोकेको सभामुख सरोजकुमार यादवले घोषणा गरे ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा