आज सुनको मूल्य कति?

आइतबार सुनको मूल्य प्रतितोला ९४ हजार ६ सयमा कारोबार भइरहेको छ। आज चाँदीको मूल्य १२ सय ९५ रुपैयाँ तोलामा कायम रहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। अन्तर्राष्टिय बजारमा सुन प्रतिऔंस १८ सय ६४ अमेरिकी डलरमा कारोबार भइरहेको छ। 

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा