९५ जना डीएसपीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

काठमाडौं- प्रहरी प्रधान कार्यालयले ९५ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) को सरुवा गरेको छ । प्रहरी प्रधानकार्यालयले बिहीबार ९५ जना डीएसपीको सरुवा निकालेको हो । बालाजु, थानकोट, कालीमाटी, आर्थिक अपराध अनुसन्धान, बागमती प्रदेश प्रहरी कार्यालय लगायतका डिएसपीहरुको सरुवा भएको छ ।

कालीमाटीमा अनिल घिमिरे, आर्थिक अपराध अनुसन्धानमा कृष्ण ओझा, नगर प्रहरीमा कौशल बुढाथोकी, बालाजु वृत्तमा गौतम मिश्र, थानकोटमा डिल्लीनारायण पाण्डे र बागमती प्रदेश प्रहरी कार्यालयमा अंगुर जिसी सरुवा भएर आएका छन् ।
हेर्नुस् सरुवा सूची

https://drive.google.com/file/u/0/d/1ZZR5xgFi7pIHN7Ur02zWseDGUc8O4kn_/view

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा