ईश्वर पोखरेल काठमाडौं-५ बाट एकल सिफारिस

काठमाडौं : नेकपा (एमाले) नेता ईश्वर पोखरेल काठमाडौं निर्वाचन क्षेत्र नं. ५ बाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल सिफारिस भएका छन् ।

आइतबार बसेको एमाले निर्वाचन क्षेत्रीय समन्वय कमिटीको बैठकले आगामी निर्वाचनमा पोखरेलको नाम उम्मेदवारका रूपमा सर्वसम्मत सिफारिस गर्ने निर्णय गरेको हो।

बैठकले पोखरेल उपयुक्त उम्मेदवार भएको निष्कर्ष निकालेको छ।

काठमाडौ–५ पोखरेलले नियमित निर्वाचन लड्ने उनको गृहक्षेत्र हो।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा